दफा २०
बिवरण समावेश गर्नुपर्ने
(१) नेपाल सरकारले संविधानको धारा ११९ बमोजिम प्रत्येक आर्थिक वर्ष सङ्घीय संसदमा पेश गर्ने राजश्व र व्ययको: अनुमानमा यस ऐन बमोजिम नेपाल सरकारले लिएको क्रण तथा दिएको जमानत सम्बन्धी विवरण समावेश गर्नु पर्नेछ।
(२) नेपाल सरकारको सहमतिमा यस ऐन बमोजिम प्रदेश सरकार तथा स्थानीय तहले लिएको क्रण तथा सो सम्बन्धमा नेपाल सरकारले दिएको प्रतिजमानतको विवरण प्रदेश सरकारले संबिधानको धारा २०७ बमोजिम प्रदेश सभामा र स्थानीय तहले संविधानको धारा २३० बमोजिम सम्बन्धित गाउँ सभा वा नगर सभामा पेश गर्ने राजश्व र व्ययको अनुमानमा समावेश गर्नु पर्नेछ।